घामछायाँ : आईसीसी महिला टी(२० विश्वकप ग्लोबल छनोट खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आजदेखि सुरु भएको छ।
पहिलाे खेल नेपाल र थाइल्यान्डबिच भई रहेको छ ।
प्रतियोगितामा नेपाली महिला क्रीकेट टोली सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलुु मैदानकि अनुकुलता प्रयोग गर्दै डटिरहेकाे छ ।
थाइल्याण्डले टस जितेर फिल्डिङ राेजे पछि ब्याटिङकाे निम्तो पाएकाे नेपालले याे समाचार तयार पार्दा सम्म १५.३ ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएकाे छ ।
प्रतिक्रिया