घामछायाँ संवाददाता :
सर्वाेच्च अदालतकाे फैसलापछि नेपाल विद्दुत प्राधिकरणकाे कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले उर्जा मन्त्री कुलमान घिसिङ सङ्ग विगतमा एउटै संस्थामा मिलेर काम गरेको स्मरण गर्दै अब पनि प्राधिकरणको हितमा मिलेर काम गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया