काठमाडौ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइइ पुरक परीक्षाको नतिजा शनिबार प्रकाशित गरेको छ । यस अनुसार पुरक परीक्षामा सहभागी कुल १ लाख ४३ हजार २ सय ५७ परीक्षार्थि मध्ये ८३ हजार ५ सय ६३ जनाले उत्तीर्ण भएका छन ।
यसरी यस वर्षको एसइइको उत्तीर्ण प्रतिशत ८०.८५ प्रतिशत पुगेको छ । यो वर्षको नतिजा विद्यालय स्तरको शैक्षिक उपाधीका लागि वि.स. १९९० देखि लिन थालिएको एसएलसि (पछि एस इ इ ) परिक्षामा सर्वाधीक उच्च नतिजा हो । यद्यपि कुल ५९ हजार ६ सय ९४ परिक्षार्थि भने एसएइएइकको ग्रेडलिन बाट बन्चित हुने भएका छ । अर्थात् उनि हरुलाई NG greding मा परेका छैनन् ।
परीक्षार्थि मध्ये 3.46 देखि 4 सम्म जिपिए आउने विद्यार्थीको सम्खा २६ रहेको छ । यसै गरि
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आजै कक्षा १२ को ग्रेड विरपनि नतिजा प्रकाशित गरिएको छ। यअ अनुसार २१ हजार 0४३ मध्ये १८ हजार ६ जना उत्तीर्ण भएका छन
“यो नतिजाले देशका नवयुवाहरुले आफुमा आन्तरिक सक्षमता बढेको पाउने छ ” , शर्माले भन्नू भयो ।
प्रतिक्रिया