“अब क्षति रोकौ ; सम्वादबाटै निकास खोजौ”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : नेपाली सेनासहित देशका सबै सुरक्षा निकाय प्रमुख हरुले संयुक्त देशवासी समक्ष संयुक्त आपिल जारी गरि प्रधानमन्त्रीको राजीनामा आइसकेको स्थितमा जनधनको थप क्षती हुन नदिइ सम्वाद मार्फत अबको निकास खोज्न आव्हान गरेका छ्न ।

भरखरै जारी उक्त अपिलमा राजनीतिक सम्वादको माध्यमबाट यथा सिघ्र शान्तिपूर्ण निकास निकाल्न सम्वध पक्षलाइ आग्रह गरिएको छ ।