काठमाडौं ः भारत सरकारले नेपालका दुइ जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मे।वा विद्युत खरिदका लागि सहमित प्रदान गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार अब भारततर्फ कुल हजार ९०।९ मेगावाट विजुली निर्यात हुने भएको छ । यस अघि अनुमति प्राप्त १०१०।९मेवा मा ८० थपिएको हो । बगलादेश निर्यातको ४० मे।वा सहित नेपालको कुल निर्यात स्विकृति १ हजार १ सय ३० मेवमे।वा पुगेको छ ।
पछिल्लो पटक श्रावण २६ गते भारत सरकारले २०० मे।वाको लागि अनुमति प्रदान गरेकोमा हिज भाद्र ५ गते थप ८० मे।वा का लागि अनुमति प्रदान गरेको हो ।
वाइल्याटरल सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हो भने यो अनुमति मेवा खोला ४८।५ र करुवा सेति हाइड्रो पावर ३१।०४ मे।वा का लागि हो ।
प्रतिक्रिया