म्यानमारमा नेपाली सेनाको सेवा (तस्वीर )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ : म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा नेपाली सेना खटिएको छ । चिकित्सकीय टोलीले म्यानमारको मन्डले क्षेत्र अन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरी प्रभावितहरुलाई स्वास्थ्य सहायता प्रदान गरिरहेको जानकारी नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली