नेपाली सेनाको सर्वोच्च तालिम सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली सेनाले  उच्चस्तरका सैन्य अधिकारी लक्ष्यित गर्दै हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु गरेको छ ।

 सेनाको जनसम्पर्क तथा सञ्चार निर्देशनालय द्वारा बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार तालीममा ३५ जना महासेनानी दर्जाका अधिकृतहरु सहभागी छन। यो नेपाली सेनामा अधिकृत स्तरको तालिममध्ये सर्वाधिक माथिल्लो तलब हो ।

२०७१ सालबाट सुरु भएको यो तालिममा हाल सम्म महिला १३ सहित ३सय ५० जना उच्चस्तरीय अधिकृतले तालीम लिइसकेको पनि बिज्ञपति मा उल्लेख छ ।