भिभिड कन्सल्टेन्स् नेपालको शाखा भक्तपुरको राधे-राधेमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भिभिड कन्सल्टेन्स् नेपालले भक्तपुरको राधे-राधेमा आफ्नो शाखा विस्तार भिभिड कन्सल्टेन्स् नेपालले भक्तपुरको राधे-राधेमा आफ्नो शाखा विस्तार गरेको छ। २०१७ मा स्थापित भएर भिभिड कन्सल्टेन्स् ले विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यारथीहरुका लागि सेवा प्रदान गर्दै आएको भिभिड कन्सल्टेन्स् ले काठमाडौंको नयाँ बानेश्वर पश्चात् भक्तपुरको राधे राधेमा आफ्नो शाखा विस्तार गरेको भिभिडका एक्जक्युटिभ डाइरेक्टर लक्ष्मण घिमिरेले जानकारी गराउनु भयो। भिभिड कन्सल्टेन्स् नेपालले विद्यार्थीहरुलाई आवस्यक कुनै पनि सेवामा सम्झौता नगर्ने जनाएको छ। वैदेशिक अध्ययनमा जाँदा आइपर्ने कुनै पनि अफ्ठ्याराहरुलाई कसरी समाधान गर्ने तथा विदेशमा पढ्न जाँदा विद्यार्थीहरुले ध्यान दिनुपर्ने प्रमूख कुराहरुमा भिभिड कन्सल्टेन्स् अष्ट्रेलियाका म्यानेजिङ डाइरेक्टर योगेन्द्र विष्टले प्रकाश पार्नु भएको थियो।

अष्ट्रेलियामा अवस्थित न्यू इरा इष्टीच्यूटकी कन्ट्री डाइरेक्टर कामना शर्मा तथा ब्लु लोटस् कलेजका कन्ट्री म्यानेजर कमल भण्डारीले इष्टीच्यूटमा आई इ एल टि एस, पि टि ई तथा अन्य इंग्लिश प्रोफीसिएन्सी टेस्ट अध्ययनरत विद्यार्थीहरुलाई आ-आफ्नो कलेजका बारेमा परामर्श प्रदान गरेको थिए। भिभिडमा आई इ एल टि एस, पि टि ई अध्ययनरत विद्यार्थीहरुले भिभिडको सेवा सुविधा तथा शैक्षिक वातावरण निकैनै प्रशंसनीय रहेको बताएका छन्।