काठमाडौँ / ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको हो ।
आदिवासी जनजातिले मनाउने ल्होसार पर्वमा पछिल्ला वर्ष सरकारले सार्वजनिक बिदा दिन थालेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

सूचना विभाग दर्ता नंः : १६६१/०७६-७७
क्यालकुलेटर
प्रतिक्रिया