यी हुन् राप्रपा नेपालमा मनोनित १६ पदाधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ / राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पार्टी पदाधिकारी मनोनीत गर्नुभएको छ ।

अध्यक्ष थापाले बुधबार उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्रीहरू मनोनीत गरेको पार्टी प्रवक्ता सुरेश आचार्यले जनाउनुभएको छ ।

थापाले ६ जना उपाध्यक्ष बनाएका छन् भने चार जना महामन्त्री बनाएको तथा ६ जना सहायक महामन्त्री मनोनीत गरेको जनाइएको छ ।

राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्रवीर राय, विष्णु भण्डारी र लाक्पा तामाङ उपाध्यक्ष मनोनीत भएका छन्।

यी हुन् मनोनीत हुने