संसद बैठक बस्दै, के छ कार्यसूची ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं / आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आज बस्ने बैठकको समेभावित कारेयसूची सार्वजनिक भएको छ । सम्भावित कार्यक्रमको कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

त्यसपछि संस्कृति, नागरिक तथा उड्ययन मन्त्री प्रेम आलेले दुई विषवस्तु प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री देउवाले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने भएका हुन् । मन्त्री आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको विधयेक नेपाल हवाई सेवा प्राधिकरण विधयेक प्रस्ताव गर्नेछन् ।