संसद बैठक १५ गतेसम्मका लगि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ १३ फागुन

आज बस्ने भनिएकको संसद बैठक फेरि स्थगित भएको छ । हिजो पनि बैठक स्थगित गरी शुक्रबारका लागि सारिएको थियो ।

प्रतिनिधिसभाको बैठक फेरि आइतबारसम्म लागि स्थगित गरिएको छ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद् बैठक आइतबारसम्म स्थगित गरिएको हो ।