विद्यालय तथा कलेज माघ मसान्तसम्म बन्द गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं /  कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीले) विद्यालय आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको हो । यस्तै कलेज, ट्युसन सेन्टरलगायतमा पनि यही निर्णय लागू हुनेगरी सिफारिस गरिएको छ ।

सिसिएमसिले भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस गरेको जनाएको छछ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।