काठमाडौं – मन्त्रिपरिषदको नियमित बैठक आज सोमबार बस्दै छ । मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुने वताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनका विषयमा कानुन व्यवासायीसँग गरेको छलफलबारे ब्रिफिङ गर्नेछन् ।
१२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया