त्रिविका सबै परिक्षा स्थगित (सूचनासहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गतका आंगिक क्याम्पसले गर्न लागेका समपूर्ण सेमेष्टर र वार्षिक परीक्षाहरु स्थगित गरिएको छ ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार केन्द्रिय परीक्षा सञ्चाललक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मको लासग परीक्षा रोक्ने निर्णय गरेको हो ।

त्रिवीले तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।

हेर्नुस् सूचना