पीसिआर परिक्षणको शुल्क घट्यो, अब कति तिर्नुपर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

सरकारी प्रयोगशालामा ८ सय र निजी प्रयोगशालामा १५ सय रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ । यसअघि सरकारीमा १ हजार र निजीमा २ हजार रुपैयाँ शुल्क थियो ।