काठमाडौँ २९ पुुस
नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन छापावाल सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ ह जार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया