पुस २४,पर्सा।
“मुख्यमन्त्री चाहिदैन,वीरगंज बेच्न पाईदैनु”,भन्दै वीरगंजमा बृहत जुलुस आयोजना भएको छ। प्रदेश २ को राजधानी वीरगंज हुनुपर्छ भने माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई खबरदारी गर्ने जुलुस प्रदर्शन गरिएको जुलुसमा सहभागी सुरज गुप्ताले बताउनु भयो।
आज बिहान वीगंजको स्वीमिंग पुल देखि सुरु भएको जुलुस आदर्शनगर,अलखियामठ,गीता मन्दिर,माईस्थान हुदै घण्टघरपुगी कोणसभामा परिणत भएको थियो। आन्दोलनको लागि वीरगंज र राजधानीको जनकपुर किन भने वीरगंजवासिको दुखेसो छ।
प्रदेश २ को मंत्री परिषदको बैठकले प्रदेशको राजधानी जनकपुर तोक्ने भएको छ।
प्रतिक्रिया