नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा ( सूचिसहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ २३ पुस

सरकारले नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा गरेको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरीतर्फ एसएसपीहरूको सरुवा भएको हो ।

पुजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ भने उमेश राज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ भने भिमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ ।

हेर्नुस् लिंक

SSP