माओवादी केन्द्रको पदाधिकारी छनोटको जिम्मा केन्द्रीय सदस्यलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ १९ पुस

नेकपा माओवादी केन्द्रको ननिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै छ । बैठकले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ।

दिउँसो ३ बजे ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बैठक बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

माओवादीको आइतबार सम्पन्न आठौं महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको छ। तिचनै सदस्यले नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन गर्ने भएका छन्।

हिजो बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए भने उक्त प्रस्ताव अनुमोदन गरिएको थियो।

प्रचण्डले खुल्लातर्फ १३२ र सामानुपातिकतर्फ १२५ जनाको नाम पेश गरेका थिए। उक्त नाम महाधिवेशन प्रतिनिधिहरूले पारित गरेका थिए।

मानओवादीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहनेछन्।

काठमाडौ १८ पुस