यसकारण प्रतिनिधि सभाको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ १८ पुस

आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।नेकपा माओवादी केन्द्रको आग्रहमा बैठक स्थगीत भएको छ ।

संघीय संसद सचिवालयका अनुसार अब पुस २२ मा अर्को बैठक बस्नेछ। साथै कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको वताइएको छ ।

माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकोले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको थियो।

माओवादीले आज केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने तयारी गरेको छ।