छिमेकी देश भारतमा एकैदिन कोरोनाका १० हजार संक्रमित थपिएका छन्। भारतीय न्युज चैनल आजतकका अनुसार पछिलो २४ घण्टामा १० हजार बढी कोरोनाका नयाँ संक्रमित पुष्टि भएका छन्। उसका अनुसार भारताअ अहिले पनि ८२ हजार सक्रिय संक्रमित संख्या रहेका छन्। आज पुष्टि भएका १० हजार संक्रमण संख्या पछिलो ३३ दिन पछि मात्रै देखिएको र यो दर छिटो बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले पनि पत्रकार सम्मेलन मार्फत नै ज्जानाकारी गराइसकेको आजतकले उल्लेख गरेको हो।
प्रतिक्रिया