काठमाडौ १४ पुस
सरकारले भोलि सार्वजानिक बिदा दिएको छ ।
तमु ल्होसार पर्वको अवसरमा भोलि बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर बिदा दिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ १४ पुस
सरकारले भोलि सार्वजानिक बिदा दिएको छ ।
तमु ल्होसार पर्वको अवसरमा भोलि बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा देशभर बिदा दिएको हो ।
सूचना विभाग दर्ता नंः : १६६१/०७६-७७
क्यालकुलेटर
प्रतिक्रिया