पौष ०८ ।
युएईमा जारि १९ वर्ष मुनिको एकदिवसीय एसिया कप खेल्न युएई पुगेको नेपाली टोली अभ्यासमा जुटेको छ । उक्त प्रतियोगिताका लागि पर्याप्त अभ्यास गर्न नपाएको नेपाली टोलीले युएई पुग्ने बितिकै अभ्यासमा केन्द्रित भएको छ । आज नेपाल र बंगलादेश बीच हुने भनिएको खेल एक दिन पछाडी सर्दा नेपाली टोलीले अभ्यासका लागि थप एक दिन शेष पाएको छ । प्रस्तुत छन् क्रिकेट एसोसिएसन अफ नेपालको सामाजिक संजालमा राखिएका अभ्यासरत नेपाली टोलीको यी तस्वीरहरु ।
प्रतिक्रिया