तापक्रम घट्दै, काठमाडौको २.६ डिग्रीमा झर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ ३ पुस

देशभर चिसो दिनहुँ बढ्दो छ । आज काठमाडौँ उपत्यकाको तापक्रम घटेर २ दशमलव ६ डिग्रीमा झरेको छ।तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको हो।

हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री थियो । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ३ डिग्री मापन गरिएको छ ।

यसैगरी सबैभन्दा धेरै तापक्रम भैरहवाको रहेको छ । जहाँ अधिकतम तापक्रम २८ दशमलव एक डिग्री सेल्सियस छ।