मिनेन्द्र रिजालले दिए रक्षामन्त्रिबाट राजिनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुष ०१,काठमाडौं ।
मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजिनामा दिने निर्णय गर्नु भएको छ। नेपाली काँग्रेसको महामन्त्री पदको लागि गत सोमबार भएको आन्तरिक चुनावको मत परिणाम गन्ति भइ रहदा रिजालले रक्षामंत्री पदबाट राजीना दिने निर्णय गर्नु भएको हो। पार्टीको महामन्त्री पदको नतिजा गन्ति हुदै गर्दा प्रारम्भिक परिणामबाट नै नतिजा स्पष्ट रहेको भन्दै मिनेन्द्र रिजालले ट्विट गर्दै अन्तिम परिणाम आउनासाथ प्रधानमन्त्रि समक्ष राजिनामा पेश गर्ने तयारि रहेको उल्लेख गर्नु भएको छ।
हाल काँग्रेसको महामन्त्री पदका लागि भएको मतदानको मत गणनामा मिनेन्द्र रिजाल ३ जना उमेद्वार भन्दा पछि परेका हुन्।