पुष ०१, काठमाडौँ।
कांग्रेस महामन्त्रीको ताजा परिणामः १०७५ मतगणनामा
नेपाली काँग्रेसको महामन्त्री पदको लागि भइरहेको मतगणनामा गगन थापाको अग्रता कायमै रहेको छ।
९०० मत गणना हुँदा गगनकुमार थापा ६७३ , डा प्रकाशशरण महत ३५३ , प्रदिप पौडेल ३४२ , डा मीनेन्द्र रिजाल १९४ , विश्वप्रकाश शर्मा ४३४ र राजाराम कार्की ३८ मत पाउनु भएको छ ।
गत सोमबार दुई महामन्त्रीका लागि निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया