पौष ०१,काठमाडाैं,
नेपाली काँग्रेसको महामन्त्री पदको लागि हुदै गरेको मत गणनामा गगन थापाले अग्रता लिएका छन् । ताजा जानकारी अनुसार उनलाई प्रकाशशरण महतले ६१ मतका साथ् पछ्याईरहेका छन् ।
गगनले ७०, विश्वप्रकाश शर्माले ३४, प्रदीप पौडेलले २७ र मिनेन्द्र रिजालले २९ मत पाएका छन् ।
प्रतिक्रिया