४७ सय प्रतिनिधिले भोलि छान्दैछन् १३४ कार्यसमिति सदस्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

काठमाडौँ २६ मंसिर

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट भोलि सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयन हुनेछन् । शुक्रबारदेखि सुरु भएको १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ ।

का लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ । ८१४ बुथबाट सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्ने छन् ।