मङ्सिर २३, काठमाडौं।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा जना भारतीय नेताहरुको आगमन हुने भएको छ। भोलिदेखि शुरु हुने महाधिवेशनको लागि मित्र राष्ट्र भारतका भारतीय जनता पार्टीका दुई जना नेता सहित ४ जना नेताको आगमन हुने निश्चित भएको छ। महाधिवेशन सम्बन्धि जानकारी दिनुहुदै काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भारतबाट जना नेता आउन लागेको जानकारी गराउनु भयो। ” भारतीय नेतृ ममता बनर्जीको निश्चित नभए पनि अरु ४ जना भने आउने टुंगो लागिसकेको छ ” भन्नु भयो।
प्रतिक्रिया