मङ्सिर २३, काठमाडौं।
नेपाली कांग्रेसको १४औं महाधिवेशन चंगीचंगी हुने भएको छ। मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने कांग्रेसको महाधिवेशनलाई भब्य रुप दिन सजावटमा निकै जोड दिईएको छ। तिनै रंगीचंगी सजावटलाई घामछायाँका संवाददाताले कैद गर्न भ्याउनु भएको छ।
प्रतिक्रिया