कांग्रेस महाधिवेशनः चार हजार तीन सय १९ प्रतिनिधी छानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ २२ मंसिर

नेपाली कांग्रेसले विभिन्न प्रदेशको अधिवेशन सकेपछि महाधिवेशनको लागि प्रतिनिधि छनोन गरेको छ । पार्टीको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

आज पार्टीको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो।

तर यस नामावलीमा सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम भने यो समावेश हुन बाँकी छ। सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुनै बाँकी छ ।

पार्टीले अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

हेर्नुस नामावली

ncpages3286253803651-1638889155855