सुनको भाउ बढ्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ १९ मंसिर

साताको पहिलो दिन नै सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अस्ती शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो ।