मङ्सिर १७,काठमाडौं।
चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्नुभएको छ ।
ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्नु भएको हो। भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनु भएको हो।
प्रतिक्रिया