अध्यक्ष पदको लागि केपी ओलीको नाम दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १३,काठमाडौं।
नेकपा एमालेको केन्द्रीय अध्यक्ष पदको लागि केपी शर्मा ओलीले आफ्नो नाम दर्ता गराउनु भएको छ। पार्टीको विधानको दफा ६३ को १ बमोजिम  मापदण्ड पुरा गरेर पुर्व प्रधानमन्त्रि ओलीले आफ्नो नाम दर्ता गराउनु भएको हो। विष्णु प्रसाद पौडेलको प्रस्ताव र शंकर पोखरेलको समर्थन रहेको उम्मेदवार मनोनयन पत्रमा उल्लेख रहेको छ। केपी शर्मा ओलीले वि. सं.२०२६ फागुन १२ गतेका दिन पार्टीको सदस्यता ग्रहण गरेको सोहि पत्रमा हेर्न सकिन्छ।