यस्तो छ आज तरकारीको बजारभाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ पछिल्लो समय काठमाडौमा तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको औसत मूल्य ४९ रुपैयाँ रहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले शुक्रबारको जारी गरेको तरकारीको मूल्य सूची अनुसार स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेको छ भने गाजर १३० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

हेर्नुस् अन्य तरकारीको बजारभाउ