शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ-पासपोर्ट दिइएको हो।
राहदानी विभागले विद्युतीय राहदानी (इ-पासपोर्ट) सार्वजनिक गरेको छ।
बुधबार राहदानी विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।
पहिलो इ-पासपोर्ट पाएनु भएको जोशी खुशी हुदै नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नु भयो। जोशीलाई इ-पासपोर्ट हस्तारणतरण हस्तलिखित कागज बोक्दा हुने झनझट्लाई समेत सम्झिनु भयो।
प्रतिक्रिया