सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोवार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज २०० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतवार छापावाल सुन प्रति तोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि छपावाल सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । साथै आज चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।