हेर्नुस् कार्तिक २८ देखि मंसिर ४ सम्मको राशीफल
मेषः ब्यापार ब्यवसायमा नाफाको सम्भाबना । देश परदेशको यात्राको योग । गरीरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुनाले कार्य ढिलाई तथा स्वास्थका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेको छ ।
बृषः यो साताको प्रारम्भमा पुरानो लगानि उठाउन समय उत्तम रहनेछ साथै नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । साजेदारीकार्यमा भने साबधानि अपनाउनु पर्नेछ । यात्राका क्रममा सामान्य चोट पटकको सम्भाबना ।
मिथुनः । भौतिक श्रोतसाधनको प्रयोग तथा खरिदको योग रहेकोछ । पुराना मित्रजनहरुको सहयोगमा आर्थिक क्षेत्र दरीलो बनाउन मद्दत पूग्नेछ । पठनपाठनमा लगाईएको समय महत्वपुर्ण रहनेछ ।
कर्कटः कामकाजका क्षेत्रमा सामान्य सङ्घर्षका बावजुद पदोन्नतीको सम्भाबना । भुमि तथा बाहान शुख प्राप्त रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।
सिंहः गरीरहेको कार्य परीर्वतनको योग छ । संचित रकम खर्चहुने सम्भाबना रहेको छ । मान्यजनहरुको मार्गदर्शन अबलम्बन नगर्नाले सम्पादित कार्यहरु अपूर्ण रहनेछन ।मनोरञ्जनपुर्ण यात्राको समय रहेकोछ ।
कन्याः ब्यापार ब्यवसायमा समय उत्तम रहनेछ । नयाँकार्यको थालनि । स्थान परिर्वतनको सम्भाबना समेत रहेकोछ । बाणीका कारण आफन्तजनहरु सग सामान्य समस्या देखा पर्नेछ ।
तुलाः साताको प्रारम्भमा रोकिएर रहेको कार्यहरु सुचारु गर्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्नाले उत्तम प्रतिफल प्राप्त रहनेछ । । ब्यापार ब्यवसायमा नयाँ लगानि उत्तम रहनेछ ।
बृश्चिकः अध्ययन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । रचनात्मक कार्यको क्षेत्रबाट बौद्धिक ब्यत्तित्वहरुको मन जित्न सफल रहिनेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । ब्यापार ब्यवसायमा भने सामान्य घाटाको संभावना छ ।
धनुः भौतिक श्रोतसाधन खरिद गर्ने बिशेष समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग बन्नेछ । अध्ययन अध्यापनका निम्ती निकै राम्रो समय रहेकोछ । नयाँकार्यको थालनि पछि आम्दानिको श्रोत बन्नेछ ।
मकरः साताको प्रारम्भ उत्तम रहनेछ मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । अधुराकार्यहरु सहजतापूर्ण ढगंमा सम्पादित रहनेछन । स्थीर क्षेत्रमा लगानि लगाउने समय रहकोछ । कार्यक्षेत्रमा मन लाग्ने ।
कुम्भः नयाँ क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्त गर्न केहि समय पर्खनु पर्नेछ । सामाजिक कार्यहरुमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन ।
मीनः ब्यापार ब्यवसायका क्षेत्रमा उत्तम समय रहेकोछ । कार्यक्षेत्रमा लगाईएको लगनशिलताका कारण आफन्तजनहरुको मनजित्न सकिनेछ ।
प्रतिक्रिया