सुनको भाउ बढ्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ /शुक्रबार सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि सुनको भाउ ४०० ले बृद्धि भएको छ । महासंको मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार ४०० रुपैयाा पुगेको छ । हिजो बिहीबार यो सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

सोही परिमाणको तेजावी सुन यसअघि ९३ हजार ५०० रुपैयाँ रहेकोमा आज ९३ हजार ९०० रुपैयाँ पुगेको छ ।
यता, चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार भने एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ ।