कस्तो रहला आजको मौसम?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ कार्तिक २६ गते शुक्रबार दिउँसो देशको प्रदेश न १ र प्रदेश न २ का भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

त्यस्तै रातीस् प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।