आजको राशीफलः हेर्नुस कस्तो रहला दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज वि. सं २०७८ कार्तिक १६ गते मंगलबार । आजको राशीफल यस्तो देखिएको छ ।

मेषः घरपरिवारमा नयाँ रौनकता छाउने ।

वृषःमनमा अशान्तिको कालो बादल मडारिने ।

मिथुनःस्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने ।

कर्कटःआरोग्यतामा थप वृद्धि भएर जाने ।

सिंहःआर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

कन्याःसामाजिक मानसम्मानमा वृद्धि हुँदै जाने ।

तुलाःआफन्तबाट नै प्रतिपक्षीको भूमिका खेलिने ।

वृश्चिकःअनायासै अर्थलाभको शुभ योग ।

धनुःकार्य सिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।

मकरःआशा गरेको व्यक्ति वा ठाउँबाटै निराश हुनुपर्ने ।

कुम्भःप्राय हर कार्यमा बाधा अवरोध खडा हुने ।

मीनःफन्तको सहयोगले महत्त्वपूर्ण कार्य बन्ने ।
ज्यो पं. शेषकान्त उपाध्यायको सहयोगमा