यस्तो छ आजको विदेशी मुद्राको विनीमयदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं/ नेपाल राष्ट्र बैंकले आज सोमबार कार्तिक १५ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिदमा १३०।५० पैसा रहेको छ भने विक्रीदर १३१.१५ पैसा रहेको छ ।

यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिदमा ९६।४३ पैसा र विक्रीदर ९०।३५ पैसा तोकेको छ । जापानी येन १० को खरिदमा १०.४८ पैसा र विक्रीदर १०=४३ पैसा रहेको छ ।हेर्नुस् अन्य देशको विवरण