यसरी वित्नेछ आज तपाँइको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज मिति २०७८ साल कात्तिक १४ गते, आइतबार । इश्वी सन् २०२१ अक्टोवर ३१ । शकसंवत् १९४३, नेपाल संवत् ११४१ कौलागा । राक्षस दक्षिणयान । शरद । कात्तिक कृष्णपक्ष ।

हेनुूस् आजको राशिफल,

मेष, शुभकार्य तथा आर्थिक सफलता । अध्ययन क्षेत्रमा रुचि कम हुने ।

वृष ः व्यपार व्यवसायमा सफलता । स्वास्थ्यमा सुधार । पारिवारिक सम्बन्धमा सामान्य किचलो बढ्ने ।

मिथुनः कार्यमा सफलता । पुराना साथीभाइसँग भेटघाट । अध्ययनको लागि यात्रा गर्नुपर्ने ।

कर्कटः भेटघाट तथा मनोरञ्जनको क्षेत्रमा समय व्यतित हुने । राजनैतिक क्षेत्रमा राम्रो हुने।

सिंहः पारिवारिक भेटघाट तथा महत्वपूर्ण आर्थिक क्षेत्रमा प्रवेश गरिनेछ । स्वास्थमा सुधार आउने ।

कन्याः आम्दानीमा वृद्धि हुनेछ । नयाँ कार्य गरिनेछ ।

तुलाः मान सम्मान प्राप्त हुने विद्यार्थी वर्गको लागि राम्रो समय रहेको छ ।

वृश्चिकः आर्थिक तथा पारिवारिक क्षेतमा राम्रो । बोलीको प्रभाव बढ्ने ।

धनुः आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो समय रहनेछ । स्वास्थ्यमा सुधार आउने ।

मकरः नसोचेको सामाजिक जिम्मेवारि प्राप्त हुने छ विधार्थी वर्गको लागि राम्रो ।

कुम्भः मनोरञ्जन पूर्ण दिन बित्नेछ । आर्थिक हिनाविना हुने ।

मीनः आफन्तको सहयोग प्राप्त हुनाले संकट टरेर जाने । अध्ययनकै लागि नयाँ ठाउँको यात्रा गरिने ।

ज्यो.पंडित अर्जुनप्रसाद न्यौपानेबाट