सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ /शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा ४०० रुपैँयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज शुक्रबार ४०० रुपैयाँ घटेर कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेको छ । महासंघका अनुसार प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २४५ रुपैयाँमा कारोबार हुनेछ ।