एमालेको स्थायी कमिटी बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसीरहेको छ।

एमालेको १० औं महाधिवेशनको प्रतिनिधि छनोटको मापदण्ड बनाउन बैठक बसेको वताइएको छ । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुनेछ । त्यस्तै एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।