यस्तो छ आजको विनीमयदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ/ नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर यस प्रकार तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ६४ पैसा र बिक्रीमूल्य १२० रुपैयाँ २४ पैसा र युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ शून्य पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेको छ ।

हेर्नुस् अन्य देशको विनीमयदर