हेर्नुस आजको भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज २०७८ साल कार्तिक १० गते बुधबार । यस्तो देखिन्छ आजको भाग्यफल

मेषःअर्थ लाभसँगै कार्य सिद्धिको शुभफलदायक योग ।

वृषः आर्थिक कारोबारमा नोक्सानी हुने।

मिथुनः सामाजिक मान सम्मानमा वृद्धि ।
कर्कटः खर्चका बाटाहरु लम्बिएर जाने ।

सिंहःप्रियजनसँग रमाइलो भेटघाट हुने ।

कन्याःस्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।

तुलाः नजिकैका आफन्तजनसँगै मनमुटाव ।

वृश्चिकःप्राय हरेक कार्यमा घाटा व्यहोर्नुपर्ने ।

धनुः थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

मकरः आवासमा नवीन रौनकता छाउने ।

कुम्भः मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।

मीनःस्वजनसँगै वैचारिक द्वन्द्व ।