काठमाडौँ / नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्रा बिक्री विनिमयदर यस प्रकार तोकेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११९ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य १२० रुपैयाँ ४३ पैसा रहेको छ ।
सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२० रुपैयाँ १३ पैसा रहेको थियो । । हेनुस् विनीमयदर
प्रतिक्रिया