तिहारको चमक;फूलको रौनक (फोटो फिचर )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालीहरुको महान चाड तिहार तथा दीपावली नजिकिए संगै उपत्यकाको कौसिहरुमा फूलको रौनक बढेको छ। काठमाडौं उपत्यकाको कौसिहरु यति बेला रंगविरंगी फूलले भरिभराउ देखिएको छ। घरको छत,कुना तथा आँगनमा राखिएको गमलाले फूलको वासना प्रवाह गरिरहेको छ भने तिहार र दीपावलीको स्वागतको लागि आतुर भएको भने संदेश दिइरहेको छ।